विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत संसदीय नेटवर्कको बोर्ड सदस्यमा थापा निर्वाचित
काठमाडौं, कात्तिक ३ : नेपाली कांग्रेसका नेता गगन थापा विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत संसदीय नेटवर्कको बोर्ड सदस्यमा निर्वाचित भएका छन्। बुधबार...
काठमाडौं, कात्तिक ३ : नेपाली कांग्रेसका नेता गगन थापा विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत संसदीय नेटवर्कको बोर्ड सदस्यमा निर्वाचित भएका छन्।
बुधबार थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सन् २०२१–२३ का लागि बोर्ड सदस्य निर्वाचित भएको जनाएका छन् ।
‘नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका सांसदहरूसँगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न उत्साहित छु,’ उनले ट्वीटरमा लेखेका छन्।
प्रकाशित मिति: २०:२७ बजे, बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)




-1757142095.jpg)

