काठमाडौं उपत्यकामा थपिए २५० जना कोरोना संक्रमित
काठमाडौं, कात्तिक १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५० जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १९२, भक्तपुरमा २३ र ललितपुरमा ३५ जना रहेको...
काठमाडौं, कात्तिक १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५० जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा १९२, भक्तपुरमा २३ र ललितपुरमा ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,५४७ रहेको छ।
तीमध्ये काठमाडौंमा १,३१२, भक्तपुरमा ५८६ र ललितपुरमा ६४९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४६ बजे, बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)




-1757142095.jpg)

