Kathmandu Press

तालिबानको सवारीसाधन लक्षित ग्रेनेड आक्रमण

काबुल, कात्तिक ३ : बुधबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ।यसमा परी दुई लडाकु र चार जना विद्यालयका बालबालिका घाइते भएका...
तालिबानको सवारीसाधन लक्षित ग्रेनेड आक्रमण

काबुल, कात्तिक ३ : बुधबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ।

यसमा परी दुई लडाकु र चार जना विद्यालयका बालबालिका घाइते भएका छन्। अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताएका छन्।  

प्रारम्भिक समाचारमा चार विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका थिए। एक प्रत्यक्षदर्शीले एएफपीलाई स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको जानकारी दिए।

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, कात्तिक ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्