कर्णालीको बाँध फुट्यो, टीकापुर डुबानमा
टीकापुर नगरपालिका-५ सिमरैनीमा करिब १०० मिटर बाँध फुटेको हो । त्यसका कारण टीकापुरको अधिकांश भाग डुबानमा परेको छ ।
काठमाडौं, कात्तिक ३ : कर्णाली नदीमा बाढीले पश्चिमतर्फको बाँध फुटाएको छ ।
बाँध फुटेर बाहिरिएको पानीले टीकापुर क्षेत्र डुबानमा परेको छ ।
टीकापुर नगरपालिका-५ सिमरैनीमा करिब १०० मिटर बाँध फुटेको हो । त्यसका कारण टीकापुरको अधिकांश भाग डुबानमा परेको छ ।
प्रकाशित मिति: १३:५७ बजे, बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1757142095.jpg)