सुनका गरगहना र नगद चोरी
काठमाडौं, कात्तिक ३ : काठमाडौंको नागार्जुनस्थित एक घरको कोठाबाट विभिन्न धनमाल चोरी भएको छ।नागार्जुन नगरपालिका–४ डेरा गरी बस्ने स्याङ्जा भिरकोट नगरपालिका–७ घर भएका ३६...काठमाडौं, कात्तिक ३ : काठमाडौंको नागार्जुनस्थित एक घरको कोठाबाट विभिन्न धनमाल चोरी भएको छ।
नागार्जुन नगरपालिका–४ डेरा गरी बस्ने स्याङ्जा भिरकोट नगरपालिका–७ घर भएका ३६ वर्षीय दीपक अर्यालको कोठाबाट मंगलबार साँझ ५ तोला सुनका विभिन्न गरगहना र नगद १ लाख ५० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १३:३६ बजे, बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१