Kathmandu Press

उपत्यकामा २७४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २,४२९ 

काठमाडौं, कात्तिक १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २७४ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २०३, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना रहेको...
उपत्यकामा २७४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २,४२९ 

काठमाडौं, कात्तिक १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २७४ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २०३, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,४२९ रहेको छ।

तीमध्ये काठमाडौंमा १,२२८, भक्तपुरमा ५८२ र ललितपुरमा ६१९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्