सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं, कात्तिक १ : सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ।आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर...
काठमाडौं, कात्तिक १ : सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ।
आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको बताइएको छ।
भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो।
यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो।
प्रकाशित मिति: १४:२६ बजे, सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











