कोरोना अपडेट : ३९१ नयाँ संक्रमित, निको हुने ६८०, ६ जनाको मृत्यु
नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी छ । उक्त अवधिमा छ सय ८० जना संक्रमण जितेर घर फिरेका छन् ।
काठमाडौं, असोज ३१ : पछिल्लो २४ घण्टामा तीन सय ९१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी छ । उक्त अवधिमा छ सय ८० जना संक्रमण जितेर घर फिरेका छन् ।
सोही अवधिमा छ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४१ बजे, आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार