Kathmandu Press

मोहन वैद्य अस्पताल भर्ना

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं, असोज ३१ : स्वास्थ्यमा समस्या देखिएपछि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्।

दम बढेपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।  

वैद्य लामो समयदेखि दमबाट पीडित छन्। उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्