Kathmandu Press

४.३ रेक्टर स्केलको भूकम्प, गोरखाको मान्बू केन्द्र

गोरखाको मान्बू केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ ।
४.३ रेक्टर स्केलको भूकम्प, गोरखाको मान्बू केन्द्र

काठमाडौं, असोज ३१ : गोरखाको मान्बू केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान चार बजेर नौ मिनटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । गोरखा र धादिङमा भूकम्पको धक्का महसुस भएको थियो ।

प्रकाशित मिति: ०७:०२ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्