Kathmandu Press

सुर्खेतमा बस दुर्घटना हुँदा एकको मृत्यु, पाँच यात्री घाइते

दैलेख बेस्तडाबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदा एक यात्रीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
सुर्खेतमा बस दुर्घटना हुँदा एकको मृत्यु, पाँच यात्री घाइते

सुर्खेत, असोज ३० : दैलेख बेस्तडाबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदा एक यात्रीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

सुर्खेतको लादे ओरालोमा बस दुर्घटना हुँदा भगवतीमाई गाउँपालिका–१ की २९ वर्षीया शान्ता थापाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको बसमा ३४ यात्रु थिए । दुर्घटनामा घाइते भएका पाँचजनाको सुर्खेतमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १८:५५ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्