Kathmandu Press

कोरोना अपडेट : १४७ नयाँ संक्रमित, निको हुने ८४५, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
कोरोना अपडेट : १४७ नयाँ संक्रमित, निको हुने ८४५, एकजनाको मृत्यु

काठमाडौं, असोज ३० : पछिल्लो २४ घण्टामा एक सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी छ । उक्त अवधिमा ८४५ जना संक्रमण जितेर घर फिरेका छन् ।

सोही अवधिमा एकजनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्