Kathmandu Press

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

मस्को, असोज ३० : रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार  भन्दा बढीको मृत्यु भएको छ। हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट...
रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु
Hardik ivf

मस्को, असोज ३० : रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार  भन्दा बढीको मृत्यु भएको छ। 

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट  एक हजार २ जनाको मृत्यु  हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्