Kathmandu Press

उपत्यकामा थपिए १६३ संक्रमित, सक्रिय संक्रमित ३,२१० जना 

काठमाडौं, असोज २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १२२, भक्तपुरमा १२ र ललितपुरमा २९ जना...
उपत्यकामा थपिए १६३ संक्रमित, सक्रिय संक्रमित ३,२१० जना 

काठमाडौं, असोज २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १२२, भक्तपुरमा १२ र ललितपुरमा २९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,२१० रहेको छ।

तीमध्ये काठमाडौंमा १,७८७, भक्तपुरमा ६५४ र ललितपुरमा ७६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:१६ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्