Kathmandu Press

भारतमा सोमबार एघार लाख जनाको कोरोना परीक्षण 

नयाँ दिल्ली, असोज २६ : भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको छ। हिजो सोमबार भारतमा ११...
भारतमा सोमबार एघार लाख जनाको कोरोना परीक्षण 

नयाँ दिल्ली, असोज २६ : भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको छ। हिजो सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परीक्षण गरिएको हो। यसैसँगै भारतमा कोरोना परिक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ। 

सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ। यो सङ्ख्या गत सात महिनापछि सव भन्दा कम भएको समाचारमा जनाइएको छ।  

प्रकाशित मिति: २०:१९ बजे, मंगलबार, असोज २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्