Kathmandu Press

चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

बैइजिङ, असोज २६ : चिनियाँ राष्ट्रपति सी चिन फिङले हरित अन्तर्राष्ट्रिय सहयोगलाई बढाउँदै यसको लाभ सबै देशहरू माझ बाँड्न जरुरी रहेको बताएका छन्। राष्ट्रपति...
चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान
Hardik ivf

बैइजिङ, असोज २६ : चिनियाँ राष्ट्रपति सी चिन फिङले हरित अन्तर्राष्ट्रिय सहयोगलाई बढाउँदै यसको लाभ सबै देशहरू माझ बाँड्न जरुरी रहेको बताएका छन्। 

राष्ट्रपति सीले बेइजिङमा मङ्गलबार भिडियो लिंकमार्फत जैविक विविधता सम्बन्धि महासन्धि पक्षहरूको सम्मेलनको १५औं बैठकका नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।

राष्ट्रपति सीले उक्त अवसरमा  पारिस्थितिक सभ्यताको विकासलाई मानव र प्रकृति बीचको सम्बन्धलाई समन्वय गर्न एक मार्गदर्शक सिद्धान्तका रुपमा लिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्