अमेरिकी राजदूत र्यान्डी बेरीले दिए दसैंको शुभकामना

काठमाडौं, असोज २६ : नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले दसैंको शुभकामना दिएका छन्।
आज (साेमबार) सामाजिक सञ्जालमार्फत दसैंको शुभकामना दिँदै उनले सहकर्मी र उनीहरुका परिवारलाई बोलाएर चंगा उडाएर रमाइलो गरेको पनि उनले छन्।
‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं,’ उनले ट्वीटरमा लेखेका छन्, ‘तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना।’
सो अवसरमा खिचिएका तस्बिरहरू पनि उनले सार्वजनिक गरेका छन्।
To celebrate Dashain, I invited Nepali & American colleagues & their kids over to celebrate. It was so much fun! Happiest of Dashain everyone!
— Ambassador Randy Berry (@USAmbNepal) October 12, 2021
दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सवैमा दसैंको धेरै शुभकामना।? pic.twitter.com/sN5DeMNeQf
प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











