उद्योग मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालेका छन् ।
काठमाडौं, असोज २५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालेका छन् ।
मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन् । मन्त्री हमालले आइतबार राजीनामा दिएका थिए ।
प्रकाशित मिति: १६:२१ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











