Kathmandu Press

जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

बर्दिया, असोज २४ : राजापुर नगरपालिका १० झप्तिमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।गेरुवा कर्णाली नदी किनारको सडकमा जङ्गली हात्तीको...
जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

बर्दिया, असोज २४ : राजापुर नगरपालिका १० झप्तिमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

गेरुवा कर्णाली नदी किनारको सडकमा जङ्गली हात्तीको आक्रमणमा परी सोही नगरपालिका खैरीका ३५ वर्षीय बेचन दहितको घटनास्थलमै मृत्यु भएको हो।
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:२२ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्