Kathmandu Press

काँग्रेस महामन्त्री खड्काको कोरोना रिपोर्ट नेगेटिभ

काँग्रेस महामन्त्री खड्काको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, असोज २४ : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । खड्कालाई दुई साताअघि कोरोना पोजेटिभ भएको थियो ।

यस्तै अस्पतालले कोरोना नेगेटिभसँगै एक उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । 

प्रकाशित मिति: १९:०५ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्