Kathmandu Press

राष्ट्रिय सभाको बैठक स्थगन

काठमाडौं, असोज २४ : आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही...
राष्ट्रिय सभाको बैठक स्थगन

काठमाडौं, असोज २४ : आजका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। 

सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ।

प्रकाशित मिति: १३:५१ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्