एक थान भरुवा बन्दुक बरामद
हुम्ला, असोज २४ : हुम्लामा एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा बरामद गरिएको छ।अदानचुली गाउँपालिका–१ स्थित मनीलेख भन्ने स्थानबाट एक थान भरुवा बन्दुक शनिबार...
हुम्ला, असोज २४ : हुम्लामा एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा बरामद गरिएको छ।
अदानचुली गाउँपालिका–१ स्थित मनीलेख भन्ने स्थानबाट एक थान भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी गल्फगाड श्रीनगरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १२:२३ बजे, आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)