Kathmandu Press

उद्योग मन्त्री हमालले राजीनामा दिने

सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् । 
उद्योग मन्त्री हमालले राजीनामा दिने

काठमाडौं, असोज २४ : सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् । 

हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन्। उनी प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदै छन्। 

प्रकाशित मिति: १०:०९ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्