नुवाकोटमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट
नुवाकोट, असोज २३ : बेलकोटगढी नगरपालिका ३ मा रहेको किराना पसलमा आगलागी हुँदा नमाल जलेर नष्ट भएको छ। स्थानीय अर्जुन सापकोटाको किनारा पसलमा विद्युत...
नुवाकोट, असोज २३ : बेलकोटगढी नगरपालिका ३ मा रहेको किराना पसलमा आगलागी हुँदा नमाल जलेर नष्ट भएको छ।
स्थानीय अर्जुन सापकोटाको किनारा पसलमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुदाँ पसलका सामानहरू र नगद गरेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको भएको हो।
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २०:४६ बजे, शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












