Kathmandu Press

काठमाडौं उपत्यकामा २२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२७ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १४५, भक्तपुरमा २५ र ललितपुरमा ५७ जना...
काठमाडौं उपत्यकामा २२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२७ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १४५, भक्तपुरमा २५ र ललितपुरमा ५७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,५१९ रहेको छ।

तीमध्ये काठमाडौंमा २,१२२, भक्तपुरमा ६५३ र ललितपुरमा ७४४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५७ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्