Kathmandu Press

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

तेहरान, असोज २३ : इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा आज (शनिबार) निधन भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र...
इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

तेहरान, असोज २३ : इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा आज (शनिबार) निधन भएको छ।

इरानको सरकारी सञ्चारमाध्यमले त्यसबारे जानकारी दिएका छन्।  इरानमा सन् १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए। उनी  राजनीतिज्ञसँगै अर्थशास्त्री पनि हुन्।

सन् १९७९ को क्रान्तिपछि अमेरिका समर्थित राजतन्त्रात्मक देश इरान इस्लामिक विचारधारा अन्तर्गत गणतन्त्रमा परिणत भएको हो।

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, असोज २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्