Kathmandu Press

मृत अवस्थामा फेला  

मृत अवस्थामा फेला  

दाङ, असोज २२ : घोराही उपमहानगरपालिका-६ लखवार बस्ने २६ वर्षीय गुरुप्रसाद चौधरी सोही ठाउँस्थित लखवार घाटको पानीमा डुबेको अवस्थामा शुक्रबार मृत फेला परेका छन्।

बिहीबार घरबाट निस्किएकोमा फर्केर नआएपछि खोजी गर्ने क्रममा उक्त घाटमा उनको शव फेला परेको हो । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्