काठमाडौं उपत्यकामा ३२२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३२२ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २२९, भक्तपुरमा २५ र ललितपुरमा ६८ जना...
काठमाडौं, असोज २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३२२ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा २२९, भक्तपुरमा २५ र ललितपुरमा ६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,७०४ रहेको छ।
तीमध्ये काठमाडौंमा २,२६७, भक्तपुरमा ६६१ र ललितपुरमा ७७६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











