नयाँ मन्त्रीहरूको सपथ साढे ४ बजे
शुक्रबार नियुक्त भएका नयाँ मन्त्रीहरूको सपथ ग्रहण अपराह्न साढे चार बजेका लागि तय भएको छ ।
काठमाडौं, असोज २२ : शुक्रबार नियुक्त भएका नयाँ मन्त्रीहरूको सपथ ग्रहण अपराह्न साढे चार बजेका लागि तय भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले उक्त जानकारी दिएको हो ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले शुक्रबार नै आ–आफ्ना मन्त्रीहरूको टुंगो लगाएका छन् ।
प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











