Kathmandu Press

जसपाका मन्त्री : राजेन्द्र संघीय मामिला, रेणु भौतिक, रामसहाय वन र प्रमोद कृषि

मन्त्रिपरिषदमा सहभागी हुन जसपाले पठाएका नाममध्ये राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइने भएको छ । श्रेष्ठले नै जसपाको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन् ।
जसपाका मन्त्री : राजेन्द्र संघीय मामिला, रेणु भौतिक, रामसहाय वन र प्रमोद कृषि

काठमाडौं, असोज २२ : मन्त्रिपरिषदमा सहभागी हुन जसपाले पठाएका नाममध्ये राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइने भएको छ ।

श्रेष्ठले नै जसपाको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन् ।

यस्तै, रेणु यादवलाई रेणूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा दिइने भएको छ । रामसहाय यादव वन तथा वातावरण मन्त्री बन्दै छन् भने प्रमोद साहलाई कृषि तथा पशुपक्षी मन्त्री बनाइँदैछ ।

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्