Kathmandu Press

प्रधानन्यायाधीशले सरकारमा भाग मागेको विषय सत्य होइन : मन्त्री कार्की

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग मागेको दाबी असत्य भएको संसदलाई जानकारी दिएका छन् ।
प्रधानन्यायाधीशले सरकारमा भाग मागेको विषय सत्य होइन : मन्त्री कार्की

काठमाडौं, असोज २२ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग मागेको दाबी असत्य भएको संसदलाई जानकारी दिएका छन् ।

नेमकिपा सांसदले प्रतिनिधिसभामा बोल्दै उक्त दाबी गरेका थिए । मन्त्री कार्कीले उक्त दाबी गलत भएको सदनलाई जानकारी दिएका हुन्।

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्