Kathmandu Press

मुगु कांग्रेस सभापतिमा ऐन बहादुर शाही 

मुगु कांग्रेस सभापतिमा ऐन बहादुर शाही 

काठमाडौं, असोज २२ : नेपाली कांग्रेसको मुगु जिल्ला महाधिवेशन सम्पन्न भएको छ। मुगु कांग्रेसको नयाँ सभापतिमा ऐन बहादुर शाही विजयी भएका छन् । 

उनले४०६ मत पाएका छन् । सभापतिका अर्का प्रतिद्वन्द्वी खडबहादुर शाहीभन्दा ५६ मतको अन्तरले ऐन बहादुर शाही विजय भएका हुन। 

निवर्तमान सभापती खडकबहादुरले ३५० मत ल्याएका थिए।
 

प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्