काठमाडौंमा उपत्यकामा २९४ नयाँ थपिँदा सक्रिय संक्रमित ३,८१६ जना
काठमाडौं, असोज २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९४ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना रहेको...
काठमाडौं, असोज २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९४ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,८१६ रहेको छ।
तीमध्ये काठमाडौंमा २,३३९, भक्तपुरमा ६९२ र ललितपुरमा ७८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











