Kathmandu Press

प्रधानमन्त्री देउवाद्वारा विजया दशमीको शुभकामना

काठमाडौं, असोज २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना दिएका छन् । उनले सामाजिक सत्तजालमार्फत विजयादशमीको शुभकामना दिएका हुन् । उनले...
प्रधानमन्त्री देउवाद्वारा विजया दशमीको शुभकामना

काठमाडौं, असोज २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत विजयादशमीको शुभकामना दिएका हुन् । 

उनले ट्वीटरमार्फत भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु।’ 

साथै प्रधानमन्त्री देउवाले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि अनुरोध गरेका छन् । 

प्रकाशित मिति: ०९:४९ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्