Kathmandu Press

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य स्थिर र सुधारोन्मुख

काठमाडौं, असोज १८ : नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको अवस्था अवस्था स्थिर...
कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य स्थिर र सुधारोन्मुख

काठमाडौं, असोज १८ : नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको अवस्था अवस्था स्थिर सुधारोन्मुख रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको हो ।

कोरोना संक्रमणपछि निमोनिया कारण खड्का गत १२ गतेदेखि एपीएफ अस्पताल बलम्बुमा भर्ना भई उपचाररत रहेका छन् । 

प्रकाशित मिति: १८:५३ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्