प्रदेश-२ का मुख्यमन्त्री राउतको विश्वासको मत प्रस्तावमाथि प्रदेशसभामा छलफल जारी
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत प्रस्ताव गरेका छन् ।
काठमाडौं, असोज २० : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत प्रस्ताव गरेका छन् ।
उनको प्रस्तावमाथि अहिले प्रदेशसभामा छलफल जारी छ ।
प्रदेशसभामा जसपाका ३९ (सभामुखसहित), कांग्रेसका १९, लोसपाका १६, नेकपा (एकीकृत समाजवादी)का १३, एमालेका ८, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक गरी एक सय चार सांसद छन् ।
प्रकाशित मिति: १७:१३ बजे, बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











