Kathmandu Press

उपत्यकामा थप ४४० जनामा संक्रमण पुष्टि

उपत्यकामा थप ४४० जनामा संक्रमण पुष्टि

काठमाडौं, असोज २० : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १०४३ जनामा संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्