Kathmandu Press

नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास तथा हिरासत कक्ष उद्‍घाटन    

कपिलवस्त, असोज १९ : लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द आचार्यले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हाताभित्र नवनिर्मित सिनियर प्रहरी...
नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास तथा हिरासत कक्ष उद्‍घाटन    

कपिलवस्त, असोज १९ : लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द आचार्यले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हाताभित्र नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास तथा हिरासत कक्षको उद्‍घाटन गरेका छन्। 

नेपाल सरकारको नियमित बजेटबाट उक्त निवास र हिरासत कक्षको निर्माण कार्य सम्पन्न भएपछि सोमबार उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 
     
 

प्रकाशित मिति: १८:०३ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्