Kathmandu Press

उपत्यकामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा...
उपत्यकामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०२ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना संक्रमणबाट मुक्त भएका छन्।

प्रकाशित मिति: १६:५४ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्