Kathmandu Press

२४ घण्टामा ९६८ नयाँ संक्रमित थपिँदा १,११४ जना संक्रमणमुक्त, ६ को मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ७६२  र एन्टिजेनमा २०६ गरी ९६८ जनामा संक्रमण पुष्टि भएको हो। 
२४ घण्टामा ९६८ नयाँ संक्रमित थपिँदा १,११४ जना संक्रमणमुक्त, ६ को मृत्यु

काठमाडौं, असोज १९ : पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ७६२  र एन्टिजेनमा २०६ गरी ९६८ जनामा संक्रमण पुष्टि भएको हो। 

गत २४ घण्टामा १६ हजार ०४२ परीक्षण भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्