Kathmandu Press

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, असोज १८ : नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको अवस्था अवस्था सुधारोन्मुख...
कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, असोज १८ : नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको अवस्था अवस्था सुधारोन्मुख रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको हो ।

 कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेसनमा उपचाररत खड्कालाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । 
 

प्रकाशित मिति: २०:२७ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्