Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३६६ कोरोना संक्रमित

काठमाडौं, असोज १८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३६६ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जना रहेको...
काठमाडौं उपत्यकामा थपिए ३६६ कोरोना संक्रमित

काठमाडौं, असोज १८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३६६ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,८१६ रहेको छ।

तीमध्ये काठमाडौंमा २,२९४, भक्तपुरमा ७०६ र ललितपुरमा ८१६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्