Kathmandu Press

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं, असोज १८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन्। नेपालको नीजि सचिवालयले उनी  ५ दिनपछि स्वास्थ्य लाभ...
माधव नेपाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं, असोज १८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन्। नेपालको नीजि सचिवालयले उनी  ५ दिनपछि स्वास्थ्य लाभ गरी आज घर फर्केको जनाएको छ।

अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन्। 

रुघाखोकी, ज्वरोलगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए  

प्रकाशित मिति: ११:१८ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्