काठमाडौं महानगरको सभापतिमा शाक्य विजयी
काठमाडौं, असोज १७ : नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्।उनले प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितलाई भारी मतले हराउँदै शाक्य निर्वाचित भएका...
काठमाडौं, असोज १७ : नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्।
उनले प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितलाई भारी मतले हराउँदै शाक्य निर्वाचित भएका हुन्।
कांग्रेसको काठमाडौं महानगर समितिको सभापति चयनका लागि जम्मा १ हजार १३९ मत खसेको थियो।
प्रकाशित मिति: २०:३३ बजे, आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











