Kathmandu Press

काठमाडौं नगर सभापतिमा शाक्य दोब्बर वढी मतले अगाडी 

काठमाडौं, असोज १७ : नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत अहिले मतगणना जारी छ।काठमाडौं महानगर समितिको सभापतिका उम्मेद्‌वार नीलकाजी शाक्यले...
काठमाडौं नगर सभापतिमा शाक्य दोब्बर वढी मतले अगाडी 

काठमाडौं, असोज १७ : नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत अहिले मतगणना जारी छ।

काठमाडौं महानगर समितिको सभापतिका उम्मेद्‌वार नीलकाजी शाक्यले मतान्तरलाई बढाउँदै अग्रता कायम राखेका छन्। ६०० मत गणाना हुँदा शाक्यले ४२२ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले भने १६० मत पाएका छन्। कांग्रेसको काठमाडौं महानगर समितिको चयनका लागि जम्मा १ हजार १३९ मत खसेका थिए। आइतबार विहान भएको मतदानपछि राष्ट्रिय सभागृहमा नै मतगणना जारी छ । 

प्रकाशित मिति: १९:४६ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्