Kathmandu Press

उपत्यकामा २५५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितकाे संख्या ४२१७

काठमाडौं, असोज १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २२२, भक्तपुरमा १३ र ललितपुरमा २० जना रहेको...
उपत्यकामा २५५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितकाे संख्या ४२१७

काठमाडौं, असोज १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २२२, भक्तपुरमा १३ र ललितपुरमा २० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,२१७ रहेको छ।

तीमध्ये काठमाडौंमा २,२९७, भक्तपुरमा ७४६ र ललितपुरमा ८४२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४० बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्