सिन्धुपाल्चोक केन्द्र भएर ४.१ रेक्टर स्केलको भूकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ आठ बजेर १३ मिनट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौं, असोज १६ : सिन्धुपाल्चोक केन्द्र भएर शनिबार साँझ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ आठ बजेर १३ मिनट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
सिन्धुपाल्चोकको पाङफुङमा भूकम्पको केन्द्र रेकर्ड भएको छ ।
प्रकाशित मिति: २०:४४ बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार