Kathmandu Press

कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ सर्वसम्मत

शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत सभापति बनेका हुन् । मनाङमा सबै तहको नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।
कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ सर्वसम्मत

काठमाडौं, असोज १६ : मनाङको कांग्रेस सभापतिमा शंकर गुरुङ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत सभापति बनेका हुन् । मनाङमा सबै तहको नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।

शनिबार नै सम्पन्न जिल्ला अधिवेशनबाट छिमेकी जिल्ला मुस्ताङको कांग्रेस सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका थिए ।

प्रकाशित मिति: १५:३४ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्