Kathmandu Press

कांग्रेस मुस्ताङ सभापतिमा रोमी गौचन निर्वाचित

कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् ।
कांग्रेस मुस्ताङ सभापतिमा रोमी गौचन निर्वाचित

काठमाडौं, असोज १६ : कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत चयन भएका हुन् । १४ औँ महाधिवेशनअघि जिल्ला सभापति निर्वाचित हुने गौचन पहिलो नेता बनेका छन् । उनी पूर्ववाणिज्य मन्त्री पनि हुन् ।

प्रकाशित मिति: १२:३४ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्