कोरोना संक्रमित महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौं, असोज १५ : पूर्व गृहमन्त्री तथा नेपाली काग्रेसका महामन्त्री पूर्ण बहादुर थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। कोरोना संक्रमण पुष्टि भएपछि बलम्बुस्थित एपीएफ...
काठमाडौं, असोज १५ : पूर्व गृहमन्त्री तथा नेपाली काग्रेसका महामन्त्री पूर्ण बहादुर थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
कोरोना संक्रमण पुष्टि भएपछि बलम्बुस्थित एपीएफ अस्पताल भर्ना भएका खड्कामा निमोनियाको पनि समस्या देखिएको थियो।
मंगलबार अस्पताल भर्ना भएका खड्काको दिउँसो ३ बजे स्वास्थ्य जाँच गर्दा अवस्था सुधाराेन्मुख देखिएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











